राज्यको ‘चौथो अङ्ग’ मानिने पत्रकारिताको मुख्य कार्य भनेकै आमनागरिकलाई सुसूचित गराउनु हो । राज्य सञ्चालनकर्तालाई जवाफदेही बनाउँदै समाजमा विद्यमान विभिन्न प्रकृतिका विकृति र विसङ्गति...