मुगु समाचारदातामुगु, माघ ३ गते । जिल्ला अस्पताल मुगुमा रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा बिरामीलाई निकै समस्या हुने गरेको छ । अपरेसन गरेर बच्चा जन्माउन सक्ने सुविधा जिल्ला अस...