क्यानभासमा पोखिएका हिटी संस्कृति

पाटन म्युजियम ग्यालरीमा एउटा विशेष सामूहिक कला प्रदर्शनी भर्खरै सम्पन्न भएको छ । परम्परागत हिटी (ढुङ्गेधारा) लाई मुख्य विषय बनाइएका २० जना कलाकारका चित्र प्रदर्शनीमा राखिएका थिए ।...