बाँके जानकीमा १५ शय्याको अस्पताल निर्माण ९५ प्रतिशत सम्पन्न

सिराज खान नेपालगन्ज, माघ ३ गते । बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माणको कार्य ९५ प्रतिशत पूरा भएको गा...