झिल्टुङमा महाकविको खाट खोज्दै झिल्टुङ !

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्धमा चर्चा गर्नुभएको गाउँ हो, झिल्टुङ । त्यसपछि नै नेपाली साहित्यका पाठकले झिल्टुङ सुने, बुझे र जाने ।महाकविक...