सामाजिक सञ्जालमा दुई–चार लाइक आयो कि, पार्टी खोल्ने ट्रेन्ड आजकल। पाँच–छ लाइक आयो कि स्वतन्त्र उमेर दिने ट्रेन्ड, चाहे त्यो पत्रकार होस्, मोडल होस्, गायक होस्, कन्टेन्ट क्रिएटर होस् वा युट्युबर। किनकि उसलाई लाग्छ, फेसबुकको लाइक नै भोट हो, उसलाई लाग्छ, ऊ विना देश कसैले बनाउन सक्दैन। ऊ बाहेक कोही पनि जान्ने–सुन्ने छैन जस्तो लाग्छ। […]