गजल

सत्ता शक्तिमा हुँदा जो कोही महान् हुन्छ भाग्यमा भए बगरको पत्थर भगवान् हुन्छयो दुनियाँ अग्लाको हो धुर्त मालिकको होम बाँचेको समाज बुझ्दा यस्तै भान हुन्छदेश रित्तियो युवा बेचिए युरो,...