मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लीलाराज खड्का बिर्तामोड, माघ ३ गते । बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा...