प्रेमको आयु

सधैँ झैँ त्यो दिन पनि ५ बजे निद्राबाट आँखा खुले‌ । गृहिणीको जीवनशैली– घरभित्रको पूजापाठ सकेर मर्निङवाकमा गौशालाको ओरालो हुँदै पशुपति मन्दिर पुगेँ । बिहानको समय अन्य दिनभन्दा मूलढोक...