प्रथम ॐ कार कपको उपाधि एनएएफसि पोखरालाई

राधाकृष्ण डुम्रेवालिङ, माघ ३ गते । स्याङ्जाको वालिङमा सञ्चालित प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एनएएफसि पोखराले जितेको छ । एनएएफसि पोखराले ट्राई ब्रे...