आञ्चलिक सुवास–मित्त्यारी

समाजका ‘अग्र्यानिक’ विषयवस्तुहरू विलीन हुँदै छन्, मासिँदै छन् । त्यसलाई देखाउने, प्रकटीकरण गर्ने जिम्मेवारी सर्जकहरूको पनि हो । आजभन्दा एकदुई दशकअघिका रचनामा आञ्चलिकताको स्वाद पाठक...