बाजुराको दानसाँगु खोलामा बेलिब्रिज निर्माण तीव्र

शेरबहादुर सार्कीबाजुरा, माघ ३ गते । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम तीव्र पारिएको छ । मार्तडी–कोल्टी सडक खण्ड...