भक्तपुरमा छोराले गरे आमाको हत्या

३ माघ, काठमाडौं । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका-३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । धनुषाको मिथिला नगरपालिका-११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले […]