गुणबहादुर रोका सुलीकोट, माघ ३ गते । चिसो मौसम सुरु भएसँगै देशका धेरै पर्यटकीय गन्तव्य सुनसान बन्दै गएका बेला विश्वप्रख्यात उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु संरक्...