विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया), माघ ३ गते । बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालि...