रास्कोट नगरले लिँदै आएको सवारी प्रवेश कर हट्यो

प्रेमराज सिम्खडाकालीकोट, माघ ३ गते । कालीकोटको रास्कोट नगरपालिकाले सवारी तथा ढुवानीका साधनबाट उठाउँदै आएको सडक सेवा शुल्क (पट्के सवारी कर) हटाउने निर्णय गरेको छ । नगरसभामार्फत नगर...