३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन् । विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावपछि प्रधानमन्त्री गगन थापा हुन्, द्विविधा छैन ।’ उनले पार्टी फुटेको नभई अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताउँदै नयाँ नेतृत्वले […]