जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ, माघ ३ गते । मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुरीखोला छेउको बाँसझ्याङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार जुवाको खाल बनाई पैसाको हा...