३ माघ, बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन् । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले […]