३ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आगामी टी-२० विश्वकपका लागि राम्रो तयारी भएको बताएका छन् । शनिबार बिदाइ कार्यक्रमपछि कुरा गर्दै उनले बिल्डअप राम्रो भएको बताएका हुन् । ‘बिल्डअप राम्रो छ । हामी उत्साहित छौं, टिम पनि सन्तुलित छ’ कप्तान रोहितले भने, ‘पछिल्लो एक हप्ता एक्स्ट्राटेक ओभलमा तयारी गरेका थियौं । […]