आदर्श कपको २६ औँ संस्करण माघ ९ देखि

माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), माघ ३ गते । २६ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आगमी माघ ९ गतेदेखि पोखरामा सुरु हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा पोखरा–२९, भण्ड...