३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । नयाँ नेतृत्व चयन भएपछि दोस्रोपटक बैठक बसेको हो । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालयमा शेरबहदुर देउवा समूह भएकोले बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको छ । आजको बैठकमा पहिलो […]