जोहनसबर्ग, माघ ३ गते । दक्षिणी अफ्रिकाका देश दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेमा निरन्तरको भीषण वर्षा र बाढीका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ । धेरै क्षेत्रमा अझै पनि...