सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी, यी हुन् आकांक्षी

३ माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् । उम्मेदवारका लागि दाबी गर्नेमा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टदेखि सागर ढकाल, बालेन शाह र गृहमन्त्री ओमप्रकाश […]