पछिल्लो समय मन्त्री जगदीश खरेलले सचिव अर्यालबाट कुनै हालतमा मन्त्रालय र मातहतका निकाय सुधारको काम हुन नसक्ने भन्दै सरुवाका लागि अनुरोध गरेका थिए ।