सुबास सुनारको ‘सोच र सफलता’ पुस्तक लोकार्पण

अमरराज नहर्कीतनहुँ, माघ ३ गते । नेपाल सरकारका कृषि विकास अधिकृत सुबास सुनारद्वारा लिखित ‘सोच र सफलता’ नामक पुस्तकको एक विशेष समारोहबिच शनिबार लोकार्पण गरिएको छ । व्यास नगरपालिका–१...