काठमाडौँ, माघ ३ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिनुभएको छ। उहाँले परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह...