अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार मानिस अस्पताल भर्ना
लस एन्जलस, अमेरिका, माघ ३ गते । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट संक्रमित भएका छन् । यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका...