जिप दुर्घटना मृत्यु भएका तीन जनाको सनाखत

प्रेमराज सिम्खडाकालीकोट, माघ ३ गते । कालीकोटको जिल्लाको शुभकालिका गाउँपालिका–४ कुडीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। शुक्रबार साँझ सेरीपान्तडी भित्री...