विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै देउवा पक्षले भन्यो– राजनीतिक र कानुनी प्रतिवाद गर्छौं

उनीहरूले गगन–विश्वको अगुवाइमा भएको विशेष महाधिवेशनलाई ‘तथाकथित’ भन्दै भेलाको संज्ञा दिएका छन् ।