बझाङको अधिकांश ग्रामीण बस्तीमा अँध्यारो

सुरेश धामीबझाङ, माघ ३ गते । सरकारले सन् २०२६ भित्र देशको सबै ग्रामीण भेगमा विद्युतिकरण सम्पन्न गर्ने घोषणा गरे पनि बझाङको अधिकांश बस्ती अझै अँध्यारोमै रहेको छ । सरकारले आर्थिक वर्ष...