डोको बुन्दै आम्दानी (फोटो फिचर)

मकवानपुर, माघ ३ गते । मकवानपुर, बज्रबाराही सरस्वती बजारमा बस्नु हुने दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा डोको बुन्ने काम गर्नुहुन्छ । दिनमा एउटा डोको बुन्न सक्ने भए पनि खेतको काम...