चुनावी गतिविधि बढाउन दमक–५ मा घर समेत भाडामा लिइसकेको छ । यही भाडाको घरबाट बालेनको दल रास्वपा कार्यकर्ताले गतिविधि थालेका छन् ।