म्याग्दीका उत्कृष्ट किसान पुरस्कृत

ठाकुरप्रसाद आचार्य म्याग्दी, माघ ३ गते। म्याग्दीका २० जना किसानलाई पुरस्कृत गरिएको छ। बेनीमा सञ्चालित एघारौं माघे सङ्क्रान्ति मेला तथा कृषि प्रदर्शनीमा सहभागी भएका उत्कृष्ट किसानला...