महान्यायाधिवक्ता कार्यालयको निर्णयले सहकारी पीडितले पैसा पाउने बाटो खुल्यो : गौतम

३ माघ, काठमाडौं । रास्वपा नेता सोबिता गौतमले महान्यायाधिवक्ता कार्यालयले सभापति रवि लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णयले सहकारी पीडितले आफ्नो पैसा पाउने कानुनी बाटो खुलेको जिकिर गरेकी छिन् । सभापति लामिछानेविरुद्धको अभियोजन संशोधन गरेर अघिल्लो सरकारले गरेको प्रतिशोधपूर्ण कार्य महान्यायाधिवक्ता कार्यालयले सच्याएको उल्लेख गर्दै यसलाई अपराध सफाइ गरिएको जसरी […]