महोत्सवमा खानाको स्वाद (फोटो फिचर)

राधा लुइटेल फिदिम, माघ, ३ गते। पाँचथरको सदरमुकाम फिदिममा आयोजित रैथाने खाना महोत्सव स्थल पुग्दा स्टलमा राखिएका खानेकुराले मन तानिहाल्छ। स्थानीय स्तरमै उत्पादन भएका कृषि उपज। ती उपज...