जुम्ला–१ मा नेकपाले बनायो भण्डारीलाई उम्मेदवार

३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत आफूलाई पार्टीले उम्मेदवार चयन गरेको जानकारी गराएका छन् । जिल्ला पार्टीले भण्डारीलाई एकल सिफारिस गरेको थियो । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार […]