कपिलवस्तुका कांग्रेस नेता कनोडिया एमाले प्रवेश

३ माघ, बुटवल । नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया एमालेमा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो । शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेले उम्मेदवार बनाउने गरी पार्टीमा भिर्त्याएको […]