लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा चुनाव हुनु पर्छ : पहाडी

विनय कर्णसप्तरी, माघ ३ गते । मानवअधिकारवादी कृष्ण पहाडीले लोकतन्त्रलाई लयमा फर्काउन तोकिएकै मितिमा प्रतिनिधिसभाको चुनाव हुनुपर्ने बताउनु भएको छ ।वर्तमान सरकार परिस्थितिको उपज भएकाल...