३ माघ, काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैं संलग्न रहेको आरोप लगाएका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरीत काम गरेको जिकिर पनि गरे । त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो […]