महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपालसहित सबै टिम तयार

३ माघ, काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटका लागि सबै टिमहरू तयार रहेको बताएका छन् । शनिबार साँझ नेपाल क्रिकेट संघ ९क्यान० ले आयोजना गरेको प्रि म्याच प्रेस कन्फरेन्समा सबै टिमका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि […]