बर्लिन दूतावासले चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण हुँदै

जर्मनी, माघ ३ गते । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।गत नोभेम्बरमा चेक रिपब्लिकमा सञ्चालित घुम्ती सेवा शिवि...