३ माघ, विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाका दुई क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । पार्टीले झापा क्षेत्र नम्बर १ मा इन्जिनियर अशेष घिमिरे र क्षेत्र नम्बर ५ मा विद्यार्थी नेता रञ्जित तामाङलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो । शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल […]