विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि पंकजविक्रम नेम्वाङसहित पाँच जनाकाे नाम सिफारिस
झापा, माघ ३ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गर...