बाँकेमा एक महिनामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सिराज खाननेपालगन्ज, माघ ३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पुस महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधिमा १११ वटा सवारी दुर्घटना भएको खुलेको छ । जिल्ला प्रहरी...