काठमाडौं । यतिबेला मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रवर्धनमा कस्सिएका छन् । फिल्म रिलिज भएसँगै हल–हलमा पुगेर दर्शकलाई भेट्नु र प्रचारप्रसार गर्ने कार्यमा उनी ब्यस्त छन् । शुक्रबार र शनिबार उनले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । पूजन घिमिरे ‘पुकु’, सीतादेवी तिमल्सिना, पदम तामाङलाई लिएर उनी हलमा […]