फेस अफ एसवाईको एम्बेसडरमा आचार्य

३ माघ, काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) मा मलैसा आचार्य छनोट भएकी छिन् । एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईका अनुसार कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो ब्राण्ड एम्बेसडर हन्ट हो । देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड […]