विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः प्रचण्ड
काठमाडौँ, माघ ३ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।केन्द्रीय कार...