३ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा म्यानचेष्टर युनाइटेडले जित हात पारेको छ । शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई २-० ले पराजित गरेको हो । माइकल क्यारिकले प्रशिक्षण सम्हालेको पहिलो खेलमै युनाइटेडले सिटीलाई पराजित गरेको हो । युनाइटेडका लागि ब्राएन एमबेउमाले ६५औं र प्याट्रिक डोर्गुले ७६औं मिनेटमा गोल […]