३ माघ, काठमाडौं । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदका लागि रविन्द्र चन्दसहित तीन जना सिफारिस भएका छन् । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशले सार्वजनिक गरेको सूचनाअनुसार छनोट प्रक्रियाबाट योग्य ठहरिएका तीन उम्मेदवारहरूलाई अन्तिम सूचीमा सिफारिस गरिएको जनाएको छ । ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव छनोट सम्बन्धी मापदण्ड, २०८२’ अनुसार प्राप्त अङ्कका आधारमा […]